सहकारीको ऋण समयमा नबुझाए कारबाही हुन्छ: भक्तपुर नगरपालिका

सहकारीको ऋण समयमा नबुझाए कारबाही हुन्छ: भक्तपुर नगरपालिका : Icon Khabar

भक्तपुर, जेठ २७ । भक्तपुर नगरपालिकाले सहकारीको ऋण समयमै बुझाउन आग्रह गरेको छ। आज एक सूचना जारि गर्दै नगरपालिकाले सहकारीबाट लिएको ऋण समय भित्रै साँवा ब्याज भुक्तानी गर्नका लागि सम्पूर्ण ऋणीहरुलाई अनुरोध गरेको हो।

आफुले लिएको ऋणको साँवा ब्याज समयमै नबुझाए आवश्यक कारबाही गर्ने पनि नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

Published Date: 09 June 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग