ख्वप कलेजको समाजशास्त्रका विद्यार्थी साँखुमा

ख्वप कलेजको समाजशास्त्रका विद्यार्थी साँखुमा : Icon Khabar

भक्तपुर, जेठ २५ । बदलिदो समयसँगै अध्ययन तथा सिकाइको क्षेत्र पनि फराकिलो बन्दै गएको छ । कक्षा कोठाको पढाइले मात्र विद्यार्थीहरुमा व्यवहारिक तथा सामाजिक बुझाइको स्तर विकास गर्न सकिदैन ।

विद्यार्थीका क्षमता विकासका लागी विभिन्न खालका कार्यक्षेत्र अध्ययनहरु आवश्यक हुने गर्दछन् । यसै क्रमा ख्वप कलेजमा समाजशास्त्र विषय लिई स्नातक तह प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले शंखरापुर नगरपालिका वडा नं ६, र ७ का गएर हावापानी परिवर्तनले पार्ने असर, शहरीकरण, लैगिक भुमिकामा परिवर्तन, निर्णायक तहमा महिलाको सहभागीता, सरसफाइ तथा खानेपानीको अवस्था लगायत विषयमा सामाजिक सर्वेक्षण गरेका थिए ।

पढेको कुरालाई समाजमा गएर परिक्षण गर्ने सिक्ने बुझने अवसरको रुपमा कार्यक्षेत्र अध्ययन मानिन्छ ।

Published Date: 07 June 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग