प्रलोभन देखाइ ठगी गर्ने एक पर्साबाट पक्राउ

प्रलोभन देखाइ ठगी गर्ने एक पर्साबाट पक्राउ : Icon Khabar

वीरगञ्ज, माघ १७ । अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइदिन्छु भनि प्रलोभन देखाइ ठगी गर्ने एक व्यक्ति पर्साबाट पक्राउ परेका छन् । अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–५ बस्ने ५२ वर्षीय धिरेन्द्र बहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

यातायात कार्यालय पर्सास्थित सडकबाट आइतबार दिउँसो खटिएको प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Published Date: 31 January 2023








ताजा
काठमाडौंको नदी किनारमा रहेका अवैध बस्ती हटाउन शुक्रबारदेखि डोजर परिचालन गर्ने
सनराइजर्स हैदरावादको लगातार पाँचौँ जित, २४४ रनको लक्ष्य सहजै पूरा
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : देशभर बदली र वर्षा गराउने नयाँ मौसमी प्रणाली सक्रिय










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा