भक्तपुरको कमलविनायकमा १६ महिनाको बच्चा खाटबाट खसेर मृत्यु

भक्तपुरको कमलविनायकमा १६ महिनाको बच्चा खाटबाट खसेर मृत्यु : Icon Khabar

भक्तपुर, जेठ २१ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा स्थित १६/१७ महिनाको बच्चा खाटबाट लडेर मृत्यु भएको छ।

कमलविनायकमा डेरा गरी बस्ने सरू खड्काको १६/१७ महिनाको छोरा सम्राट खड्का झ्याल नजिकैको खाटमा खेल्ने क्रममा आज बिहान ११:०० बजेको समयमा अचानक भुँईमा लडी गम्भिर घाईते भएको थियो। उपचारको क्रममा मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
102
+1
1
+1
7
+1
0
Published Date: 03 June 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?