भक्तपुरको कमलविनायकमा १६ महिनाको बच्चा खाटबाट खसेर मृत्यु

भक्तपुरको कमलविनायकमा १६ महिनाको बच्चा खाटबाट खसेर मृत्यु : Icon Khabar

भक्तपुर, जेठ २१ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा स्थित १६/१७ महिनाको बच्चा खाटबाट लडेर मृत्यु भएको छ।

कमलविनायकमा डेरा गरी बस्ने सरू खड्काको १६/१७ महिनाको छोरा सम्राट खड्का झ्याल नजिकैको खाटमा खेल्ने क्रममा आज बिहान ११:०० बजेको समयमा अचानक भुँईमा लडी गम्भिर घाईते भएको थियो। उपचारको क्रममा मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ।

Published Date: 03 June 2024
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक