आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ३० । आइतबार नेप्से परिसूचक ८.२६ विन्दुले बढेर १९७४.५० अंकमा आएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूहको सूचक बढेको छ ।

आज ३११ कम्पनीको ७८ लाख ५७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १० करोड ५० लाख रुपैयाँसहित साँग्रिला डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोश्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सोनापुर मिनरल्स अग्रस्थानमा आएको छ ।

Published Date: 12 May 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु