कम भिजिविलिटीका कारण भएको पोखराका उडानहरु पानी परेपछि सुचारु

कम भिजिविलिटीका कारण भएको पोखराका उडानहरु पानी परेपछि सुचारु : Icon Khabar

काठमाडौँ, वैशाख २४ । पानी परेपछि पोखराका उडानहरु सुचारु
पोखरा– कम भिजिविलिटीका कारण विगत ११ दिनदेखि निकै प्रभावित भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरु सोमवार बिहानदेखि सुचारु भएका छन् ।

धूलो, धुँवाको कारण उडानका लागि आवश्यक भिजिविलिटी नहुँदा उडानहरु अवरुद्ध हुँदै आएका थिए । आइतवार राति पानी परेर मौसममा सुधार आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको हो ।

दैनिक हराजौं यात्रुहरु आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडानहरु रद्द हुँदा विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रुहरु अलपत्र परेका थिए ।

Published Date: 06 May 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न