आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २२ । आज २०८१ वैशाख २२ गते शनिवार, तद्अनुसार ४ मे २०२४ । आज वैशाख कृष्ण पक्ष एकादशी तिथी, बरुथिनी एकादशी व्रत, पूर्वभाद्र नक्षत्र, ईन्द्र योग, चन्द्र राशि कुम्भ, सूर्योदयः बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ १८ः४० बजे ।

आजको राशिफल

मेष: पुराना रोग चिन्ताको कारण बन्न सक्छ । वैवाहिक प्रस्ताव आउन सक्छ । परिवारमा सुख–शान्ति कायम रहने छ ।

वृष: शत्रु भय रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । आर्थिक उन्नति हुनेछ ।

मिथुन: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । आवश्यक निर्णय सोच–विचार गरेर लिनु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । घरमा सुख–शान्ति रहने छ ।

कन्या: आम्दानीमा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

तुला: प्रेम–प्रसंगमाआशातीत सफलता प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृश्चिक: विवादलाई नबढाउनु होला । अप्रत्याशित खर्च बढ्न सक्छ । अरुको झगडामा नपर्नु होला ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । अधिकार प्राप्तिको योग छ ।

मकर: राज्यबाट प्रसन्नता रहने छ । कुनै ठूलो काम हुनसकछ । नयाँ योजना बन्ने छ ।

कुम्भ: आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । धन प्राप्ति सुगम हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

मीन: पुराना रोग बल्झिन सक्ने छ । बढी प्रयास गर्नु पर्नेछ । सोच–विचार गरेर निर्णय लिनु होला ।

Published Date: 04 May 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग