तपाईले हेर्नुभयो त केकी अधिकारीको ‘बोक्सीको घर’ ?

तपाईले हेर्नुभयो त केकी अधिकारीको ‘बोक्सीको घर’ ? : Icon Khabar

काठमाडौँ, वैशाख १८ । देशभरको सिनेमा हलमा गत शुक्रबारदेखि चलिरहेको ‘बोक्सीको घर’ प्रदर्शन भैरहेको छ। समीक्षा अधिकारीको स्वरमा रहेको बुझिनँ मैले, बुझाइदेऊ कसैले…गीतले फिल्मको चर्चा बढाउन निकै मद्दत गर्‍यो।

बोक्सीको घरले चर्चा मात्र पाएको छैन, कमाइ पनि राम्रो गरिरहेको छ। वितरक कम्पनी टि–फोक फिल्म्सका अनुसार फिल्मले दुई दिनमा दुई करोड १५ लाख रूपैयाँ कमाएको छ।

यो फिल्म अभिनेत्री केकी अधिकारीको प्रोडक्सन हाउस ‘केकी अधिकारी फिल्म्स’ ले प्रस्तुत गरेको हो। सन् २०१६ मा मञ्चन गरिएको नाटक ‘बोक्सीको घर’ लाई नै फिल्मका रूपमा प्रस्तुत गरिएको हो। नाटक सुलक्षण भारतीले लेखेका र निर्देशन गरेका हुन्।

Published Date: 30 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी