आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १८ । आज २०८० वैशाख १८ गते मंगलबार, तद्अनुसार ३० अप्रिल, २०२४ । आज वैशाख कृष्ण पक्ष सत्तमी तिथी, उत्तरषाढा नक्षत्र, साध्य योग, चन्द्रराशि धनु, सूर्योदय बिहानः ०५ः२६ बजे, सूर्यास्त साँझ १८ः३७ बजे ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

वृष: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । तीर्थयात्राको योजना बन्न सक्छ ।

मिथुन: महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । बोलीचालीमा हल्का शब्द प्रयोग गर्नबाट बच्नु होला । व्यापारमा बढी ध्यान दिनु पर्नेछ ।

कर्कट: कष्ट, भय, चिंता अथवा तनावको वातावरण बन्न सक्छ । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता तथा सन्तुष्टि रहने छ ।

सिंह: पदोन्नतिको अवसर प्राप्त हुनेछ । रोजगार प्राप्तिको योग छ । शत्रुतामा वृद्धि हुनेछ ।

कन्या: यात्रा सफल रहने छ । शारीरिक कष्ट हुनसक्छ । नयाँ योजना बन्ने छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । अपेक्षित कार्यमा विलम्ब हुन सक्छ । व्ययसाय लाभप्रद रहने छ ।

वृश्चिक: लामो समयदेखि रोकिएको पैसा पाइने योग छ, प्रयास गर्नु होला । या‍त्रा लाभदायक रहने छ । जागिरमा कार्यको प्रशंसा हुनेछ ।

धनु: कसैको कुरामा पनि नबहकिनु होला । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अचानक लाभको योग छ ।

मकर: परिवारको आवश्यकताहरुका लागि व्यस्सतान बढ्ने छ भने व्ययको अधिकता रहने छ । अरुको झगडामा नपर्नु होला । लगानी गर्ने समय आएको छैन ।

कुम्भ: जोखिमपूर्ण कार्य नगर्न होला । शारीरिक कष्टको सम्भावना छ । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन: अपरिचितको कुरा नसुसन्न होला । थोरै प्रयासबाटै कार्य सफल हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

Published Date: 30 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी