माइतीघरमा रवि लामिछानेका समर्थकको प्रदर्शन

माइतीघरमा रवि लामिछानेका समर्थकको प्रदर्शन : Icon Khabar

काठमाडौँ, माघ १४ । काठमाडौँको माइतीघरमा आज रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् । शुक्रबारको सर्वोच्च अदालतको फैसला खारेज गर्नुपर्ने भन्दै उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

शुक्रबार सर्वोच्च अदालतको संबैधानिक इजालासले गरेको फैसलाका कारण लामिछानेको सबै पद गुमेको हो। शुक्रबार नै उनले प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा बुझाएका थिए।

Published Date: 28 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न