आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ४ । आज २०८१ वैशाख ४ गते मंगलवार, तद्अनुसार १६ अप्रिल २०२४ । आज चैत शुक्ल अष्टमी, चैते दशैँ, सेतो मस्चिन्द्रनाथको रथ यात्रा, भौमा अष्टमी व्रत, गोरखाकाली पूजा, सूर्योदय बिहानः ०५ः३८ बजे, सूर्यास्त साँझ १८ः२९ बजे ।

आजको राशिफल

मेष: परिवारका सदस्यसहित धार्मिकस्थलको यात्रा हुनेछ । विवेक पुर्याएर कार्य गर्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

वृष: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर प्राप्त हुनेछ । कोशिस गर्नाले लाभ मिल्ने छ ।

मिथुन: व्यापारमा नयाँ अनुबन्ध हुनेछ । नयाँ योजना बन्ने छ । मान–सम्मान पाइने छ ।

कर्कट: यात्रा सफल रहने छ । देव दर्शन हुनेछ । धनागमको सम्भावना छ ।

सिंह: प्रेम–प्रसंगमा जोखिम नलिनु होला । लाभ हुनेछ । शत्रु शान्त हुनेछन् ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । धनलाभ एवं बुद्धि लाभ हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । केही लाभको सम्भाना छ ।

वृश्चिक: लेन–देनमा सावधानी अपनाउनु होला । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । हर्षको समाचार पाइने सम्भावना छ ।

धनु: भय, पीडा अथवा भ्रमको स्थिति बन्न सक्छ । लाभ तथा पराक्रममा वृद्धि हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मकर: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । प्रयास सफल रहने छ । यात्राको योग बन्ने छ ।

कुम्भ: शुभ समाचार प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । केही लाभको आशा गर्न सकिने छ ।

मीन: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । लाभ हुनेछ ।

Published Date: 16 April 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै