आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ३ । आज २०८१ वैशाख ३ गते सोमवार, तद्अनुसार १५ अप्रिल २०२४ । आज चैत शुक्ल सप्तमी, उत्तरायणं वसन्त ऋतु, नेपाल संवत ११४४ (चिल्लागा), पुनर्वसु नक्षत्र, सुकर्मा योग, चन्द्र राशि–मिथुन, सूर्योदयः बिहानः ५ः४० बजे, सूर्यास्त साँझ १८ः२९ बजे ।

आजको राशिफल

मेष: स्वास्थ्यमा ध्यान दिनु होला । बौद्धिक कार्य सफल रहने छ । धर्नाजन हुनेछ ।

वृष: विवादबाट क्लेश हुनेछ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । सन्तानप्रति झुकाव बढ्ने छ ।

मिथुन: प्रयास सफल रहने छन् । मान–सम्मान पाइने छ । मनोरञ्जक यात्रा हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: पाहुनाहरुको आवागमन हुनेछ । शुभ समाचार पाइने छ । मान बढ्ने छ ।

सिंह: यात्रा मनोरञ्जक रहने छ । वरिष्‍ठ व्यक्तिको सहयोग पाइने छ । उपहार प्राप्ती हुनेछ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । दाम्पत्य जीवन सुखद रहने छ । राजनीतिक तथा सामाजिक कार्यमा सफलता पाइने छ ।

तुला: बोलीमा नियन्त्रण राख्नु होला । यात्रा मनोरञ्जक रहने छ । धनार्जन हुनेछ ।

वृश्चिक: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । प्रसन्नता रहने छ ।

धनु: पारिवारिक सहयोग पाइने छ । समय शुभ छ । देव दर्शन हुनसक्छ ।

मकर: कष्ट, भय तथा तनावको माहौल बन्न सक्छ । चोट, चोरी तथा विवाद आदिबाट हानिको सम्भावना छ । सन्तानको सहयोगले आत्मविश्वास बढ्ने छ ।

कुम्भ: वरिष्ठ व्यक्तित्वले सहयोग गर्नेछन् । शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता कायम रहने छ ।

मीन: बाहिरी सहायता प्राप्त हुनेछ । परिवारमा सहयोगको वातावरण रहने छ । व्यापार–व्यवसायमा आशा अनुकूल स्थिति बन्ने छ ।

Published Date: 15 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न