आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौ, चैत २० । आज २०८० चैत २० गते मंगलबार, तद्अनुसार २ अप्रिल २०२४ । आज चैत कृष्ण अष्टमी, परिधि बालव पूर्वाषाढा, भौमाष्टमी व्रत, शीतलाष्टमी व्रत, विश्व अटिजम जागरुकता दिवस ।

आजको राशिफल

मेष: कुनै प्रभावशाली व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । पारिवारिक सुख–शान्ति कायम रहने छ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । काममा मन लाग्ने छैन । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइनेछ ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह: रचनात्मक कार्य सफल रहने छन् । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक सदस्यहरु तथा साथाीहरुसंग आनन्दायक समय व्यतीत हुनेछ ।

कन्या: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । धैर्य राख्नु होला, समय सुधारिने छ ।

तुला: सामाजिक कार्यमा मन लाग्ने छ । मान–सम्मान पाइने छ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । लाभमा वृद्धि हुनेछ । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । कुनै ठूलो समस्या हल हुनेछ ।

मकर: अनावश्यक जोखिम नलिनु होला । स्वास्थ्यलाई प्राथमितकतामा राख्नु होला । महत्वपूर्ण निर्णय लिने समय भएको छैन ।

कुम्भ: मनोरञ्जक यात्राको योजना बन्ने छ । डूबेको रकम प्राप्त हुनसक्छ । आम्दानीमा वृद्धि हुनेछ ।

मीन: घर–परिवारसंग आराम तथा मनोरञ्जनसहित समय व्यतीत हुनेछ । मान–सम्मान पाइने छ । साथीहरुको सहयोग प्राप्त हुनेछ ।

Published Date: 02 April 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न