आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १९ । आज २०८० चैत १९ गते सोमबार, तद्अनुसर १ अप्रिल २०२४ । आज चैत कृष्ण सप्तमी, चिल्लागा सप्तमी, आज अफ्रिल फूल डे, सूर्योदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ १८ः२१ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । हतार गर्दा काम बिग्रन सक्छ ।

वृष: चिन्ता तथा तनाव रहने छ । बोलीमा नियन्त्रण राख्नु होला । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ ।

मिथुन: अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

कर्कट: व्यापारमा लाभ हुनेछ । यात्रा मनोरञ्जक रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

सिंह: पारिवारिक समस्याहरु बढ्ने छन् । चिन्ता तथा तनाव रहने छ । बनिसकेको काममा वाधा आउन सक्छ ।

कन्या: सामाजिक प्रतिष्ठा बढ्ने छ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ । भाग्यको साथ पाइने छ ।

तुला: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । पूजा–पाठमा मन लाग्ने छ ।

वृश्चिक: व्यवसायमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

धनु: लाभ बढ्ने छ । यात्रामा सावधानी अपनाउनु होला । अप्रत्याशित खर्च बढ्ने छ ।

मकर: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक चिन्ता कायम रहने छ ।

कुम्भ: सुखका साधन जुट्ने छन् । पराक्रम बढ्ने छ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

मीन: प्रतिष्ठा बढ्ने छ । चौतर्फी सफलता प्राप्त हुनेछ । घरमा प्रसन्नता रहने छ ।

Published Date: 01 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी