आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १० । आज २०८० चैत १० गते शनिबार, तद्अनुसार २३ मार्च २०२४ । आज फागुन शुक्ल पक्ष त्रयोदशी (बिहान ७ः३२ सम्म), तत्पश्चात चतुर्दशी तिथि, पूर्व फाल्गुणी नक्षत्र, शुल योग, चन्द्र राशिः सिंह राशिमा, सूर्योदय बिहानः ०६ः०४ बजे, सूर्यास्त साँझ १८ः१७ बजे ।

आजको राशिफल

मेष: आम्दानीमा वृद्धि तथा उन्नति मनोनुकूल रहने छ । लाभको अवसर हात पर्नेछ । यात्राको योजना बन्ने छ ।

वृष: पार्टी तथा पिकनिकको कार्यक्रम बन्ने छ । स्वादिष्ट व्यञ्जनको लाभ मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ ।

मिथुन: फजूल खर्च बढ्ने छ । अनावश्यक कुरामा ध्यान नदिनु होला । चिन्ता तथा तनाव रहने छ ।

कर्कट: पुराना साथी तथा पाहुनाहरुको स्वागत तथा सम्मानमा खर्च हुनेछ । आत्म–सम्मान कायम रहने छ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ ।

सिंह: प्रसन्नतादायक वातावरण रहने छ । व्यापारबाट सन्तुष्टि रहने छ । सन्तानको चिन्ता रहने छ ।

कन्या: यात्रा मनोनुकूल मनोरञ्जक तथा लाभदायक रहने छ । उपहार प्राप्तिको सम्भानाव छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । बनिसकेको काममा वाधा आउने छ । साथीहरुको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक: यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता कायम रहने छ ।

धनु: नयाँ योजना लागू गर्ने उत्कृष्ट समय आएको छ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक कार्य सफल रहने छ ।

मकर: कुनै प्रबुद्ध व्यक्तिको सहयोग प्राप्त हुने योग छ तन्त्र–मन्त्रमा रुचि रहने छ । लाभको ढोका खुल्ने छ ।

कुम्भ: स्वास्थ्यमा ध्यान दिनु होला । घर–बाहिर असहयोग अथवा अशान्तिको वातावरण रहने छ । धनार्जन हुनेछ ।

मीन: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । कुनै वरिष्ठ व्यक्तिको सहयोगबाट कार्यको बाधा हटेर लाभको स्थिति बन्ने छ । आम्दानीमा वृद्धि तथा आरोग्य रहने छ ।

Published Date: 23 March 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न