आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ४ । आज २०८० चैत ४ गते आइतबार, तदअनुसार १७ मार्च २०२४ । आज फागुन शुक्लपक्ष अष्टमी, मृगशिरा नक्षत्र, प्रिति योग, चन्द्र राशिः मिथुन, सूर्योदयः बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ०६ः१४

आजको राशिफल

मेष: स्वादिष्ट व्यञ्जनहरुको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यवसायमा वृद्धि हुनेछ ।

वृष: बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु पर्नेछ । काममा मन लाग्ने छैन ।

मिथुन: प्रयास सफल रहने छ । पराक्रम वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

कर्कट: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

सिंह: अप्रत्याशित लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । विवादबाट स्वाभिमानमा ठेस लाग्न सक्छ । पुराना रोग बल्झिन सक्छ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

वृश्चिक: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । मान–सम्मान पाइने छ ।

धनु: धर्म–कर्ममा रुचि रहने छ । अदालतको कामबाट लाभ मिल्ने छ । लाभको अवसर हात पर्नेछ ।

मकर: यात्रामा हतार नगर्नु होला । शारीरिक कष्टको सम्भावना छ । हाँसो–ठट्टामा हल्कापन नल्याउनु होला ।

कुम्भ: धन हानिको आशंका छ । लेन–देनमा हतार नगर्नु होला । यात्रा मनोरञ्जक रहने छ ।

मीन: रोजगारमा वृद्धि हुनेछ । आम्दानीको नयाँ साधन प्राप्त हुनसक्छ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

Published Date: 17 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न