आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २९ । आज २०८० फागुन २९ गते मंगलवार, तद्नुसार १२ मार्च २०२४ । आज फागुन कृष्ण द्वितीया, सूर्योदय बिहान ६:१६ बजे, सूर्यास्त साँझ: १८:१० बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्राले लाभ दिनेछ । लाभको मौका पटक-पटक प्राप्त हुनेछ । लगानी शुभ रहने छ ।

वृष: कुनै पुरानो व्याधि चिन्ताको कारण बन्न सक्छ । विरोधीहरु सक्रिय रहने छन् । लगानी शुभ रहने छ ।

मिथुन: धर्म-कर्ममा रुचि बढ्ने छ । स्वास्थ्यम‌ा ध्यान‌ दिनु होला । लाभ में वृद्धि हुनुका साथै प्रसन्नता रहने छ ।

कर्कट: बोलचालीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला । प्रतिद्वन्दिता कम हुनेछ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

सिंह: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यापार-व्यवसाय मनोनुकूल रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

कन्या: रोजगारमा वृद्धि हुनेछ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । सञ्चित कोषमा वृद्धि हुनेछ ।

तुला: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

वृश्चिक: व्यवसाय राम्रो चल्ने छ । बढी प्रयास गर्नु पर्नेछ । महत्वपूर्ण निर्णय स्वयंले लिँदा लाभ हुनेछ ।

धनु: हतारमा कुनै काम नगर्नु होला । चिन्ता तथा तनाव रहने छ । व्यापार लाभदायक रहने छ ।

मकर: कुनै पनि निर्णय लिन नहतारिनु होला । भ्रमको स्थिति बन्न सक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कुम्भ: अप्रत्याशित खर्च बढ्ने छ । मस्तिष्क पीड़ा हुन सक्छ । उपहार प्राप्त हुन सक्छ ।

मीन: आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । फजुल खर्च बढ्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

Published Date: 12 March 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग