हृदयाघातको जोखिम निम्त्याउने कारणहरु

हृदयाघातको जोखिम निम्त्याउने कारणहरु : Icon Khabar

काठमाडौँ, फागुन २२ । उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। उमेर बढेसँगै मुटुको रगतको नलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना केही प्रतिशतले भए पनि बढ्दै जान्छ।

हृदयघातको जोखिम निम्त्याउने तत्त्वहरू:

१. सुर्तीजन्य पदार्थको सेवन
२. उच्च रक्तचाप
३. मधुमेह
४. उच्च कोलेस्टोरल
५. मानसिक तनाव
६. बढ्दो उमेर
७. मोटोपना
८. निष्क्रिय जीवनशैली
९. वंशाणुगत समस्या

Published Date: 05 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग