आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २२ । आज २०८० फागुन २२ गते मंगलबार, तद्अनुसार ५ मार्च २०२३ । आज फागुन कृष्ण नवमी, सिद्धि गर मूल, सूर्योदय बिहान ६ः२३ बजे, सूर्यास्त साँझ १८ः०६ बजे ।

आजको राशिफल

मेष: व्यापार–व्यवसाय लाभप्रद रहेगा। स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि निर्णय नलिनु होला ।

वृष: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । शेयर मार्केटमा हतार नगर्नु होला ।

मिथुन: कार्यस्थल परिवर्तनको योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता कायम रहने छ ।

कर्कट: तीर्थ दर्शनको योजना पुरा हुनेछ । सत्संगको लाभ मिल्ने छ । शारीरिक कष्टबाट वाधा उत्पन्न हुनेछ ।

सिंह: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ । अपरिचित व्यक्तिमाथि अति विश्वास नगर्नु होला । साथीहरुसंग समय राम्ररी व्यतीत हुनेछ ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहने छ । पारिवारिक सदस्यहरुको सहयोग पाइने छ ।

तुला: कुनै ठूलो समस्याको समाधान सहजै प्राप्त हुनेछ । कुनै वरिष्ठ व्यक्तिको सहयोग पाइने छ । भाग्य अनुकूल छ ।

वृश्चिक: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता कायम रहने छ ।

धनु: विवादलाई नबढाउनु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । दौडधूपबाट स्वास्थ्यमा प्रभाव पर्न सक्छ ।

मकर: साथीहरुलाई सहयोग गर्ने मौका प्राप्त हुनेछ । मेहनतको फल पाइने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ: उत्साहवर्धक समाचार पाइने छ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ । आत्मसम्मान कायम रहने छ ।

मीन: यात्रा मनोरञ्जक रहेगी । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

Published Date: 05 March 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न