तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा वि आर व्रडर्स र बोड्ला विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा वि आर व्रडर्स र बोड्ला विजयी : Icon Khabar

भक्तपुर, फागुन २१ । तेश्रो भक्तपुर कप २०८० अन्तर्गत आज प्रि – क्वाटर खेलहरु सम्पन्न भएका छन्। आज श्री इन्द्र बक्स गण र बोड्लावीच भएको खेलमा ०-२ गोलका साथ बोड्ला टीम विजयी भयो।

त्यसैगरी आजै चाँंगुनारायण नगरपालिका र वि आर व्रडर्सबीच भएको खेलमा पेनाल्टी सुट आउटबाट २-४ गोलका साथ वि आर व्रडर्स विजयी भएको हो।

आजको खेलमा उत्कृष्ट खेलाडीका रूपमा कृष सापकोटा र रोमन काड्वा घोषित भए। त्यसैगरी उदयीमान खेलाडीका रूपमा सैलेश महतरा र प्रणय बासुकला घोषित भए।

Published Date: 04 March 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय