आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १९ । आज २०८० फागुन १९ गते शनिबार, तदनुसार २ मार्च, २०२४ । आज फागुन कृष्ण सप्तमी, सूर्योदय बिहान ६:२६ बजे, सूर्यास्त साँझ १८:०४ बजे ।

आजको राशिफल

मेष: आज बौद्धिक कार्य सफल रहने छ । लाभको अवसर हात पर्नेछ । पारिवारिक उत्सवमा सहभागी हुने मौका मिल्ने छ ।

वृष: वैवाहिक प्रस्ताव प्राप्त हुन सक्छ । व्यवसायमस वृद्धि हुने योग छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

मिथुन: जीवनसाथीसंग खटपट हुन सक्छ । ठूलो कारोवारबाट लाभ हुन सक्छ । करियर बनाउने अवसर प्राप्त हुनेछ ।

कर्कट: स्वास्थ्य कमजोर रहने छ । कार्यको गति सुस्त रहने छ । बु‍द्धिकाे प्रयोग गर्नु होला ।

सिंह: धन हानि हुन सक्छ । पारिवारिक चिन्ता रहने छ । मेहनत बढी तर लाभ कम हुनेछ ।

कन्या: मेहनतको फल पाइने छ । मान-सम्मान पाइने छ । प्रसन्नता रहने छ ।

तुला: टाढाबाट राम्रो खबर प्राप्त हुन सक्छ । आत्मविश्वास बढ्ने छ । घरमा पाहुनाको आगमन हुनेछ ।

वृश्चिक: अप्रत्याशित लाभ हुन सक्छ । यात्रा मनोरञ्जक रहने छ । लाभमा वृद्धि हुनेछ ।

धनु: अप्रत्याशित खर्च बढ्ने छ । यात्रामा हतार गर्दा हानि l चिन्ता तथा तनाव रहने छ ।

मकर: विवेकको प्रयोगले लाभमा वृद्धि हुनेछ । रोकिएको धन प्राप्त हुन सक्छ । व्यावसायिक यात्रा मनोनुकूल रहने छ ।

कुम्भ: समाजसेवामा रुचि रहने छ । प्रतिष्ठा बढ्ने छ । समय अनुकूल छ, लाभ लिनु होला ।

मीन: राजकीय अवरोध हट्ने छ । लाभको अवसर हात पर्नेछ । धर्म-कर्ममा मन लाग्ने छ ।

Published Date: 02 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न