आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १७ । आज २०८० फागुन १७ गते बिहीबार, तद्अनुसार फेब्रुअरी २९ २०२४ । आज फागुन कृष्ण पक्ष पञ्चमी, नक्षत्र–चित्रा, योग– नक्षत्र, योग–वृद्धि, चन्द्र राशि– तुला, सूर्योदयः बिहान ०६ः२९ बजे, सूर्यास्त साँझ ०६ः ०४ बजे ।

आजको राशिफल

मेष: शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा मनोरञ्जक रहने छ । समयको अनुकूलताको लाभ लिनु होला ।

वृष: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । मनोरञ्जनका लागि समय पाइने छ । रचनात्मक कार्य सफल रहने छन् ।

मिथुन: नराम्रो खबर प्राप्त हुनसक्छ । काममा मन लाग्ने छैन । परिवारसंग समय मनोरञ्जनमा व्यतीत हुनेछ ।

कर्कट: खानपिनमा ध्यान दिनु होला । घर–परिवारको चिन्ता हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

सिंह: विवादलाई नबढाउनु होला । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ ।

कन्या: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । यात्रा मनोरञ्जक रहने छ । नवीन वस्त्राभूषण प्राप्तिमा खर्च हुनेछ । व्यापार लाभदायक रहने छ ।

तुला: स्वास्थ्य कमजोर रहने छ । बनिसकेको काम बिग्रन सक्छ । यात्रामा विशेष सावधानी अपनाउनु होला ।

वृश्चिक: टाढाबाट राम्रो समाचार प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नता कायम रहने छ ।

धनु: योजना फलीभूत हुनेछ । साथीहरुसंग समय मनोरञ्जक हुनेछ । प्रतिद्वन्दितामा कमी आउने छ ।

मकर: बोलीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला । लाभको अवसर हात पर्नेछ । यात्रा मनोरञ्जक रहने छ ।

कुम्भ: चोट अथवा दुर्घटनाबाट हानि सम्भव छ । स्वास्थ्य कमजोर रहने छ । प्रसन्नता रहने छ ।

मीन: बुद्धिको प्रयोग कुनै पनि समस्याको निवारण बन्न सक्छ । कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

Published Date: 29 February 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता