भक्तपुरमा वायुको गुणस्तर निकै खराब अवस्थामा

भक्तपुरमा वायुको गुणस्तर निकै खराब अवस्थामा : Icon Khabar

काठमाडौँ, माघ १० । वायु गुणस्तर केन्द्रको तथ्याङक अनुसार भक्तपुरमा वायुको गुणस्तर सबैभन्दा खराब अवस्थामा पुगेको जनाएको छ । केन्द्रले भक्तपुरको वायुको गुणस्तर १ सय ७९ एक्यूआइ मापन गरिएको छ ।
वायुको गुणस्तर सामान्यतया ५० एक्यूआइसम्मलाई सामान्य मानिन्छ तर नेपालको धेरै जसो शहरमा वायुको गुणस्तर १ सय ५० एक्यूआइ भन्दा माथि पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाई छ । एक्यूआई तीन सयभन्दा माथि पुगे वायु प्रदूषण घातक मानिन्छ । लामो समयसम्म पानी नपर्दा पनि मुलुकमा प्रदूषण बढेको देखिन्छ।

Published Date: 24 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न