क्यानद्वारा नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक

क्यानद्वारा नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक : Icon Khabar

काठमाडौं, फागुन २ । नेपाल क्रिकेट संघ क्यानले नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

यी ३६ जनामध्येबाट १६ जनाको ए टिम बनाउने क्यानको तयारी छ । ए टिममा राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, विवेक यादव, सन्दीप जोरा, प्रतिश जिसी, दिलीप नाथ, बसिर अहमद, मैसम ढकाल लगायत छन् ।

प्रधानमन्त्री कप र यू-१९ प्रतियोगिता र अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा उनीहरु ३६ जनाको प्रारम्भिक टोलीमा परेका हुन् ।

हेर्नुहोस सूची

Published Date: 14 February 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग