शुक्रबारदेखि सिनेमा हलमा ‘जीवन साथी’

शुक्रबारदेखि सिनेमा हलमा ‘जीवन साथी’ : Icon Khabar

काठमाडौँ, माघ ९ । प्रेम कथामा आधारित नयाँ नेपाली चलचित्र ‘जीवन साथी’ माघ १३ गते शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङद्वारा निर्देशित सो चलचित्र देशभरका सिनेमा हलबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रमा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान आदि कलाकारको मुख्य भूमिका छ ।

प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको यो चलचित्र फायर इन्टरप्राइजेज प्रालि र सिन्का फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेका हुन् ।

Published Date: 23 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय