आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ १८ । आज २०८० माघ १८ गते बिहीबार, तदनुसार १ फेब्रुअरी २०२४ । आज माघ कृष्ण षष्ठी ।

आजको राशिफल

मेष: यात्रा लाभदायक रहने छ । कुनैं व्यक्तिको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्न सक्छ ।
जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

वृष: शत्रु सक्रिय रहमे छन् । शारीरिक कष्‍ट सम्भव छ । अरूको कार्यमा हस्तक्षेप नगर्नु होला ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्‍थ्यको चिन्ता रहने छ । पुराना रोग बल्झिन सक्छ । लेन-देनम सावधानी अपनाउनु होला ।

कर्कट: लगानी शुभ रहने छ । आत्मविश्वासम वृद्धि हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

सिंह: धन प्राप्ति सुगम तरिकाले हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन ।

कन्या: व्यापार-व्यवसाय लाभप्रद रहने छ । जागीरमा प्रभाव वृद्धि हुनेछ । पूजा-पाठमा मन लाग्ने छ ।

तुला: अपेक्षित कार्यमा ढिलाइ हुनेछ । प्रयास अधिक गर्नु पर्नेछ । व्यर्थको भागदौड़ हुनेछ ।

वृश्चिक: धन लाभको अवसर हात पर्नेछ । सामाजिक कार्यमा रुचि रहनेछ । मान-सम्मान पाइने छ ।

धनु: यात्रा मनोरंजक रहने छ । स्वादिष्ट भोजनकाे आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् ।

मकर: धन प्राप्ति सुगम हुनेछ । रोकिएका कार्यमा गति आउने छ । प्रसन्नता रहने छ ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । शरीर शिथिल हुन सक्छ ।

मीन: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यापार-व्यवसाय लाभप्रद रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

Published Date: 01 February 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु