रास्वपाको संसदीय दलको उपनेतामा श्रेष्ठ चयन

रास्वपाको संसदीय दलको उपनेतामा श्रेष्ठ चयन : Icon Khabar

काठमाण्डौ, माघ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् भने दलको प्रमुख सचेतकमा सन्तोष परियारलाई चयन भएका छन् ।

आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेता र दलको प्रमुख सचेतकमा परियारलाई जिम्मेवारी हो ।

श्रेष्ठ गत मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट श्रेष्ठ प्रत्यक्ष निर्वाचित भएका थिए भने परियार समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।

Published Date: 23 January 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग