बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले हराए

बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले हराए : Icon Khabar

स्पेन, माघ ९ । स्पेनिस ला लिगा फुटबलमा लिगमा बार्सिलोनाले गेटाफे माथी जित निकालेको छ ।

आइतबार राति भएको खेलको ३५ औं मिनेटमा राफिन्हाको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाले १–० गोल अन्तरले खेलमा अग्रता लिएको थियो ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल रहयो र बार्सिलोनो गेटाफेलाई १–० गोल अन्तरले हराएको हो ।

यो पेड्रीको यो सिजनको पाँचौं गोल हो ।यस जितसँगै बार्सिलोनाले १७ खेलमा ४४ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ । गेटाफे १७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।

गेटाफे १७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।

Published Date: 23 January 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग