आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १३ । आज २०८० माघ १३ गते शनिबार, तद्नुसार २७ जनवरी २०२४ । आज माघ कृष्ण द्वितीया, आयुष्मान तैतल अश्लेषा, सूर्योदय बिहान ६:५२, सूर्यास्त साँझ १७:४० बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता प्राप्त गर्ने छन् । लामो यात्राको योजना बन्न सक्छ । धनार्जन सुगम हुनेछ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । पारिवारिक चिन्ता बढ्ने छ । कसैको व्यवहारबाट क्लेश हुन सक्छ ।

मिथुन: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । हतार नगर्नु होला ।

कर्कट: लेनदेनमा सावधानी अपनाउनु होला । शुभ समाचार प्राप्त हुनेछ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्ने छ ।

सिंह: रोजगार प्राप्तिको अवसर प्राप्त हुनेछ । अप्रत्यासित लाभ हुन सक्छ । व्यवसायिक यात्रा सफल हुने छ ।

कन्या: अप्रत्यासित खर्च बढ्ने छ । आम्दानीमा कमी आउने छ । जोखिम नउठाउनु होला ।

तुला: व्यवसायिक यात्रा सफल रहने छ । प्रेम प्रसंगमा अनुकूलता रहने छ । वरिष्ठजनको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । समयको लाभ लिनु होला ।

धनु: चोट तथा रोगबाट बच्नु होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । सुखका साधनमा खर्च हुनेछ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । तनाव रहने छ । विवादबाट बच्नु होला ।

कुम्भ: कष्ट, भय, चिन्ता तथा छट्पटिको वातावरण बन्न सक्छ । जीवन साथीको सहयोग पाइने छ । धन प्राप्ति सुगम हुनेछ ।

मीन: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । भौतिक साधन जोड्ने योजना बन्ने छ । स्वास्थ्य कमजोर रहने छ ।

Published Date: 27 January 2024
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक