आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १३ । आज २०८० माघ १३ गते शनिबार, तद्नुसार २७ जनवरी २०२४ । आज माघ कृष्ण द्वितीया, आयुष्मान तैतल अश्लेषा, सूर्योदय बिहान ६:५२, सूर्यास्त साँझ १७:४० बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता प्राप्त गर्ने छन् । लामो यात्राको योजना बन्न सक्छ । धनार्जन सुगम हुनेछ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । पारिवारिक चिन्ता बढ्ने छ । कसैको व्यवहारबाट क्लेश हुन सक्छ ।

मिथुन: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । हतार नगर्नु होला ।

कर्कट: लेनदेनमा सावधानी अपनाउनु होला । शुभ समाचार प्राप्त हुनेछ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्ने छ ।

सिंह: रोजगार प्राप्तिको अवसर प्राप्त हुनेछ । अप्रत्यासित लाभ हुन सक्छ । व्यवसायिक यात्रा सफल हुने छ ।

कन्या: अप्रत्यासित खर्च बढ्ने छ । आम्दानीमा कमी आउने छ । जोखिम नउठाउनु होला ।

तुला: व्यवसायिक यात्रा सफल रहने छ । प्रेम प्रसंगमा अनुकूलता रहने छ । वरिष्ठजनको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । समयको लाभ लिनु होला ।

धनु: चोट तथा रोगबाट बच्नु होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । सुखका साधनमा खर्च हुनेछ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । तनाव रहने छ । विवादबाट बच्नु होला ।

कुम्भ: कष्ट, भय, चिन्ता तथा छट्पटिको वातावरण बन्न सक्छ । जीवन साथीको सहयोग पाइने छ । धन प्राप्ति सुगम हुनेछ ।

मीन: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । भौतिक साधन जोड्ने योजना बन्ने छ । स्वास्थ्य कमजोर रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न