अनलाईन कारोबार गर्दा सम्भव भएसम्म फ्री वाई-फाई प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह

अनलाईन कारोबार गर्दा सम्भव भएसम्म फ्री वाई-फाई प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह : Icon Khabar

काठमाडौं, पुस २२ । नेपाल प्रहरीले साइबर सुरक्षालाई मध्यनजर गर्दै सम्भव भएसम्म निःशुल्क उपलब्ध हुने वाई-फाई प्रयोग गरी अनलाइन भुक्तानी नगर्न सुझाव दिएको छ ।

बिहीवार सामाजिक सञ्जालमा एक सामग्री राख्दै प्रहरीले अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्न सुझाव दिएको हो ।

“कुनै पनि सार्वजनिक स्थानमा अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाई-फाई प्रयोग नगर्नुहोस्,” प्रहरीले भनेकाे छ ।

Published Date: 07 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग