अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट श्रीलंकाली महिला पक्राउ

अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट श्रीलंकाली महिला पक्राउ : Icon Khabar

काठमाडौं, पुस २२ । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टोलीले श्रीलंकाली महिलालाई पक्राउ गरेको छ ।

श्रीलंकाली नागरिक कान्थामात्रे काभास्करले अन्डरगार्मेन्टमा धुलो बनाएर सुन तस्करी गरेको आरोपमा पक्राउ परेकी छन् ।

दुबईबाट आएकी ती महिलालाई शनिबार राति पक्राउ गरिएको त्रिआयाका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार बरामद सुनको तौल १ किलो ३ सय ग्राम रहेको छ ।

Published Date: 07 January 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी