काठमाडौं, पुस १९ । बिहिबार नेप्से सूचक ८.७१ विन्दुले घटेर २०४९.२८ अंकमा आएको छ ।
आज ५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ३०३ कम्पनीको १ करोड ६० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
३३ करोड ४५ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र माउन्टेन इनर्जी नेपाल परेका छन् ।
Published Date: 04 January 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1