प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता : Icon Khabar
तस्विरः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस १९ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसंग भेटवर्ता गरेका छन् ।

बिहीवार बिहान काठमाडौं अवतरण गरेलगत्तै विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री दाहालसंग भेटवार्ता गरेका हुन् ।

Published Date: 04 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग