जाजरकोट भूकम्प: ४ हजार भन्दा बढी प्रभावितले पाए पहिलो किस्ता

जाजरकोट भूकम्प: ४ हजार भन्दा बढी प्रभावितले पाए पहिलो किस्ता : Icon Khabar

रुकुम पश्चिम, पुस २ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएको भूकम्पबाट प्रभावित चार हजार २८२ व्यक्तिले अस्थायी आवास निर्माणका लागि सरकारी सहायताको पहिलो किस्ता प्राप्त गरेका छन् ।

भूकम्पपीडित सहायता लिनका लागि ९ हजारभन्दा बढीले योग्यता पाएका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ र बैंक खातामा जम्मा गरेको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय सरकारले विपद् प्रभावितलाई अस्थायी बासको व्यवस्था गर्न रु १७ करोड ५० लाख उपलब्ध गराएको थियो । अन्य प्रभावितको बैंक खाता सञ्चालनमा आएपछि रकम जम्मा गरिने बताइएको छ ।

Published Date: 18 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग