सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस २ । सोमबार नेप्से परिसूचक ३८.१४ विन्दुले बढेर २०६०.४९ अंकमा आएको छ ।

आज ६ अर्ब ८८ करोड रुपैयाँभन्दा बडीको सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेको छ । हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।

आज ३०५ कम्पनीको २ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड २६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र सोल्टी होटेल परेका छन् ।

Published Date: 18 December 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु