आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर २४ । आज २०८० मंसिर २४ गते आइतबार, तद्अनुसार १० डिसेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष त्रयोदशी, नक्षत्र- विशाखा, योग- अतिगण्ड, करण- गर, चन्द्रराशि- तुला, सूर्योदय बिहान- ६ः४५, सूर्यास्त साँझ- १७ः०७ ।

आजको राशिफल

मेष: लगानी शुभ रहने छ । व्यापारको गति बढ्ने छ । लाभमा वृद्धि हुनेछ ।

वृष: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । विरोधी सक्रिय रहने छन् ।

मिथुन: लगानी शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । धम–कर्ममा रुचि बढ्ने छ ।

कर्कट: जीवनसाथीको स्वास्थ्यका चिन्ता रहने छ । बोलिचालिमा हल्का शब्द प्रयोग नगर्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय मनोनुकूल रहने छ । भाग्यको साथ रहने छ ।

कन्या: शेयर बजारमा सोच–विचार गरेरमात्र लगानी गर्नु होला । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । प्रसन्नता कायम रहने छ ।

तुला: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । लाभको अवसर हात पर्नेछ । यात्रा लाभदायक रहने छ ।

वृश्चिक: प्रयास बढी गर्नु पर्नेछ । काममा मन लाग्ने छैन । अरुको उक्साहटमा नआई महत्वपूर्ण निर्णय आफैंले लिँदा लाभ हुनेछ ।

धनु: हतारमा कुनै पनि काम नगर्नु होला । लगानी शुभ रहने छ । व्यापार लाभदायक रहने छ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । लेन–देनमा सावधानि अपनाउनु होला ।

कुम्भ: उपहार प्राप्तिको सम्भावना छ । सहयोगसमेत प्राप्त हुनेछ । अचानक लाभको सम्भावना बढ्ने छ ।

मीन: कसैंसंग पनि हल्का हाँसो–ठट्टा नगर्नु होला । अरुको झगडामा नगर्नु उचित हुनेछ । फजूल खर्च बढ्ने छ ।

Published Date: 10 December 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय