नेप्से परिसूचक सोमबार ३.४२ अंकले घट्यो

नेप्से परिसूचक सोमबार ३.४२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १८ । नेप्से परिसूचक सोमबार ३.४२ अंकले घटेको छ । यससँगै सूचक १८४७.८१ विन्दुमा आएर अडिएको छ ।

आज १ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ५ वटा समूह बढेका छन् ।

आज २९२ कम्पनीको ३८ लाख ९६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ४६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र सिटिजन लाइफ इन्सुरेन्स रहेका छन् ।

Published Date: 04 December 2023
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक