आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर १८ । आज २०८० मंसिर १८ गते सोमबार, तद्अनुसार ४ डिसेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष सप्तमी, मघा– नक्षत्र, वैधृति– योग, भद्रा– करण, चन्द्रराशि– सिंह, सूर्योदय– बिहान ६ः४०, सूर्यास्त साँझ– १७ः०६ ।

आजको राशिफल

मेष: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । चौतर्फी खुश खबर प्राप्त हुनेछ । स्थायी सम्पत्तिले ठूलो लाभ दिने छ ।

वृष: सुखका साधनमा खर्च हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ ।

मिथुन: धार्मिका कार्यमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । भाग्यको साथ रहने छ ।

कर्कट: धनार्जन हुनेछ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । कुनै पनि प्रकारको झगडामा नगर्नु होला ।

सिंह: व्यावसायिक यात्रा मनोनुकूल रहने छ । भाग्यको साथ रहने छ । व्यवसायमा वृद्धि हुनेछ ।

कन्या: व्यापार–व्यवसाय लाभदायक रहने छ । ऐश्वर्यका साधनमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव रहने छ । लेन–देनमा हतार नगर्नु होला ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला । पुराना रोग बल्झिन सक्छ ।

धनु: अज्ञात भयले सताउने छ । व्यावसायिक यात्रा सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

मकर: स्वास्थ्यमा ध्यान दिनु होला । घरमा पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ ।

कुम्भ: पारिवारिक समस्याले चिन्ता बढ्न सक्छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु सक्रिय रहने छन् ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ ।

Published Date: 04 December 2023


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै