एक बर्षमा ५ लाख जनाले डाउनलोड गरे माई-पे वालेट

एक बर्षमा ५ लाख जनाले डाउनलोड गरे माई-पे वालेट : Icon Khabar

काठमाडौँ, माघ, ३। डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माइ-पे ले आफ्नो वालेट सुरुवात गरेको १ बर्षमै प्ले स्टोरमा ५ लाख जनाले डाउन्लोड गरेको रेकर्ड कायम गरेको छ। उक्त वालेटले प्रदान गरेको विभिन्न अफरहरु अनि क्यासब्याकले गर्दा धेरै युवाहरुको छनोटमा माइ-पे वालेट परेको छ।

यहि अवसरमा आज अपरान्ह ४ बजे देखि मध्यरातको १२ बजेसम्म माइ-पे वालेट मार्फत कारोबार गर्दा प्रयोगकर्ताले ५ % वा रु १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कुरा कम्पनिले जनाएको छ।

Published Date: 17 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय