पल शाहलाई तनहुँ जिल्ला अदालतको सफाइ

पल शाहलाई तनहुँ जिल्ला अदालतको सफाइ : Icon Khabar

तनहुँ, माघ ४ । तनहुँ जिल्ला अदालतले पल शाह विरुद्धको बलत्कारको मुद्दामा सफाइ दिएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा मंगलबार सुनुवाईका क्रममा शाहले सफाइ पाएका हुन्।

बलत्कार गरेको मुद्दामा दाबी नपुगेकोले निर्दाेष रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए।

तनहुँ जिल्ला अदालतबाट सफाइ पाएपनि नवलपुरको मुद्दा भने बाकी नै रहेको छ।

Published Date: 18 January 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी