आजबाट सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै , थपियो थप ११ वटा बस

आजबाट सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै , थपियो थप ११ वटा बस : Icon Khabar

काठमाडौँ, मंसिर १० । आज आइतबारबाट सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा पुनः सञ्चालनमा आउँदै छ ।

त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपेर ३६ वटा पुर्याइएको छ ।

यी बस अब बिहान ८:३० बजेदेखि १०:३० बजेसम्म तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्नेछ भने दिउँसो ३:३० देखि ५:३० सम्म रत्नपार्कदेखि बस छुट्नेछ ।

गत असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैँपछि स्थगित भएको थियो ।

Published Date: 26 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न