आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर १० । आज २०८० मंसिर १० गते आइतबार, तद्अनुसार २६ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल चतुर्दशी, परिधि वणिज भरणी ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छ । प्रसन्नता रहने छ । पारिवारिक उन्नति हुनेछ ।

वृष: शत्रु सक्रिय रहने छन् । स्वास्थ्य कमजोर हुनेछ । मान–प्रतिष्ठामा कमि आउने छ ।

मिथुन: पुराना रोग बल्झिने सम्भावना छ । व्यावसायिक गोपनियता भंग नगर्नु होला । आर्थिक स्थिति सुदृढ हुनेछ ।

कर्कट: यात्रा सफल रहने छ । बोलीमा नियन्त्रण राख्नु होला । लाभ हुनेछ ।

सिंह: शुभ समाचार प्राप्त हुनेछ । मान बढ्ने छ । स्वजनहरुसंग मेलमिलाप हुनेछ ।

कन्या: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनेछ । जीवनसाथीसंग सम्बन्ध घनिष्ठ हुनेछ ।

तुला: ऐश्वर्यमा खर्च हुनेछ । कामको प्रसंशा हुनेछ । नयाँ कार्य योजनाको योग प्रवल छ ।

वृश्चिक: लेन–देनमा सावधानी अपनाउनु होला । व्यावसायिक यात्रा मनोनूकुल रहने छ । आहारको अनियमितताबाट बच्नु होला ।

धनु: सम्मान प्राप्त हुनेछ । नयाँ योजना बन्ने छ । प्रसन्नता रहने छ ।

मकर: पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

कुम्भ: पठन–पाठनमा रुचि बढ्ने छ । पुराना रोग बल्झिने सम्भावना छ । दूरदर्शिता तथा बुद्धि चातुर्यले समस्याहरु हल हुनेछ ।

मीन: वैवाहिक प्रस्ताव आउन सक्छ । धनार्जन हुनेछ । लाभको सम्भानवा छ ।

Published Date: 26 November 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न