आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर ८ । आज २०८० मंसिर ८ गते शुक्रबार, तद्अनुसार २४ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल द्वादशी, सिद्धि बव रेवती ।

आजको राशिफल

मेष: स्वास्थ्यमा ध्यान दिनु होला । बौद्धिक कार्य सफल रहने छ । धनार्जन हुनेछ ।

वृष: विवादबाट क्लेश बढ्ने छ । पुराना रोग बल्झिन सक्छ । सामाजिक प्रतिष्ठामा कमि आउन सक्छ ।

मिथुन: प्रयास सफल रहने छ । मान–सम्मान पाइने छ । मनोरञ्जक यात्रा हुनेछ ।

कर्कट: पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार पाइने छ । मान बढ्ने छ ।

सिंह: यात्रा मनोरञ्जक रहने छ । वरिष्ठजनको सहयोग पाइने छ । उपहार प्राप्त हुनेछ ।

कन्या: घरमा अशान्ति हुनसक्छ । अप्रत्याशित खर्च बढ्ने छ । दाम्पत्य जीवन सुखद रहने छ ।

तुला: बोलीमा नियन्त्रण राख्नु होला । हतार नगर्नु होला । यात्रा मनोरञ्जक रहने छ ।

वृश्चिक: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । प्रसन्नता रहने छ ।

धनु: देव दर्शन हुन सक्छ । सत्सङको लाभ मिल्ने छ । सुखद यात्राको योग बन्ने छ ।

मकर: कष्ट, भय, तनावको माहौल बन्ने । चोट, चोरी तथा विवाद आदिबाट हानिको सम्भावना छ । लाभ हुनेछ ।

कुम्भ: वरिष्ठ व्यक्तित्वको सहयोग पाइने छ । शुभ समाचार आउने छ । प्रसन्नता कायम रहने छ ।

मीन: घर–परिवारको चिन्ता रहने छ । अनायास समस्या समाधान हुनेछ । परिवारमा सहयोगका वातावरण रहने छ ।

 

Published Date: 24 November 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता