सिंहदरबारमा सुरु भयो मन्त्रीपरिषद्को बैठक

सिंहदरबारमा सुरु भयो मन्त्रीपरिषद्को बैठक : Icon Khabar

काठमाडौँ, मंसिर ७ । मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीतिका विषय र प्रशासनिक निर्णय गर्ने गरी बैठकले निर्णय गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Published Date: 23 November 2023