आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर ७ । आज २०८० मंसिर ७ गते बिहिबार, तद्अनुसार २३ नोभेम्बर २०२३ । आज कार्तिक शुक्ल एकादशी, वज्र वणिज उत्तरभाद्र, हरिबोधिनी एकादशी व्रत (तुलसी विवाह) ।

आजको राशिफल

मेष: दौडधूप बढ्ने छ । बोलीमा संयमता अपनाउनु होला । शत्रुले हानि पुर्याउन सक्ने छन् । राजकीय सहयोग पाइने छ ।

वृष: मेहनत सफल रहने छ । कार्यको प्रशंसा हुनेछ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: पुराना साथी तथा आफन्तहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

कर्कट: यात्रा, लगानी तथा जागिर मनोनुकूल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । धार्मिक कार्यमा रुचिका कारण तपाईंको मनोबल उच्च रहने छ ।

सिंह: फजूल खर्च हुनेछ । शारीरिक कष्टको सम्भावना छ । तपाईंको मिलनसार तथा धैयर्ववान स्वभावले जीवनमा आनन्दको सञ्चार गर्नेछ ।

कन्या: डूबेको रकम प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नता रहने छ ।

तुला: योजना फलीभूत हुनेछ । प्रसन्नता रहने छ । उत्तम मनोबलले तपाईंका सबै समस्याहरु हल गर्नेछ ।

वृश्चिक: पूजा–पाठमा मन लाग्ने छ । प्रसन्नता रहने छ । व्यवहार कुशलताले समस्याहरु समाधान हुने छ ।

धनु:सवारीसाधन तथा मेशिनरीको प्रयोगमा सावधानी अपनाउनु होला । विवादलाई नबढाउनु उचित हुनेछ । व्यावसायिक क्षेत्रमा सफलताको विशेष योग छ ।

मकर: राजकीय वाधा हट्ने छ । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ ।

कुम्भ: सम्पत्तिको कार्यले लाभ दिने छ । यात्रा, जागिर तथा लगानी लाभदायक रहने छ । सन्तानको शिक्षा सम्बन्धि समस्या रहन सक्छ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । रचनात्मक कार्य सफल रहने छ । प्रसन्नता कायम रहने छ ।

Published Date: 23 November 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग