भोलि आवश्यक काम बाहेक सवारी लिएर ननिस्किनुस् : ट्राफिक प्रहरी

भोलि आवश्यक काम बाहेक सवारी लिएर ननिस्किनुस् : ट्राफिक प्रहरी : Icon Khabar

काठमाडौँ, मंसिर ६ । भोलि आवश्यक काम बाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले आग्रह गरेको छ । युवा संघ नेपालको तिनकुनेमा र दुर्गा प्रसाईँ समूहको बल्खुमा आयोजित भेला कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुने प्रहरीकाे भनाई छ ।

ट्राफिक प्रहरीले बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले घरबाट निस्किनु अघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर निस्किन आग्रह गरेको हो ।

भोलि कार्यक्रमको स्वरूप हेरेर सडकमा सवारी जुनसुकै ठाउँमा पनि डाइभर्सन गर्न सक्ने जानकारी ट्राफिक प्रहरी कार्यालयले दिएको छ।

Published Date: 22 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग