राप्रपाले अध्यक्ष लिङ्देनलाई उपप्रधानमन्त्री र ऊर्जामन्त्री बनाउने

राप्रपाले अध्यक्ष लिङ्देनलाई उपप्रधानमन्त्री र ऊर्जामन्त्री बनाउने : Icon Khabar

काठमाडौं, माघ ३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको वर्तमान गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ। राप्रपाले अध्यक्ष लिङ्देनलाई उपप्रधानमन्त्री र ऊर्जामन्त्री बनाउने भएको छ । त्यस्तै, राप्रपाबाट ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे वर्तमान सरकारमा मन्त्री बन्ने छन् ।

अध्यक्षमा लिङ्देनले उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, प्रधानले कानून, न्याय तथा संसदीय मामिला र पाण्डे सहरी विकास मन्त्री हुनेछन् । राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित भएका हुन् ।

Published Date: 17 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय