आज मंगलबारको राशिफल

आज मंगलबारको  राशिफल : Icon Khabar

काठमाडौं, मंसिर ५ । आज २०८० मंसिर ५ गते मंगलबार, तद्अनुसार २१ नोभेम्बर २०२३ । आज कात्तिक शुक्लपक्ष नवमी, कुष्मान्ड नवमी व्रत, शतभिषा- नक्षत्र, व्याघात- योग, वालव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः३०, सूर्यास्त- १७ः०८ बजे ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ ।

वृष: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । मान बढ्ने छ ।

मिथुन: भाग्योन्नतिको प्रयास सफल रहने छ । उपहार प्राप्ति हुनेछ । यात्रा तथा लगानी मनोनुकूल रहने छ ।

कर्कट: सवारीसाधन तथा मेशिनको प्रयोगमा सावधानि अपनाउनु होला । स्वास्थ्यमा खर्च हुनेछ । कर्मप्रति पूर्ण समर्थन तथा उत्साह राख्नु होला ।

सिंह: व्यावसायिक यात्रा सफल रहने छ । प्रसन्नता रहने छ । आर्थिक स्थिति मध्यम रहने छ ।

कन्या: नयाँ अनुबन्ध हुनेछ । यात्रा, लगानी तथा जागिर मनोनुकूल रहने छ । कार्यको प्रवृत्तिमा यथार्थता तथा व्यावहारिकता समावेश गर्नु आवश्यक छ ।

तुला: धर्म–कर्ममा रुचि बढ्ने छ । बुद्धि एवं तर्कले कार्यमा सफलताको योग बन्ने छ । यात्रा कष्टप्रद हुनसक्छ, त्यसैले आज नगर्दा वेश होला ।

वृश्चिक: दाम्पत्य जीवन सुखद रहने छ । सकारात्मक विचारका कारण प्रगतिको योग छ । कार्यपद्धतिमा विश्वसनीयता कायम राख्नु होला ।

धनु: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । सन्तानबाट सहयोग पाइने छ । अचानक धन प्राप्तिको योग छ ।

मकर: सम्पत्तिको कार्यले लाभ दिने छ । परीक्षा तथा अन्तर्वार्तामा सफलता पाइने छ । धनार्जन हुनेछ ।

कुम्भ: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्य सफल रहने छ । योजनाहरु फलीभूत हुनेछन् ।

मीन: अरुको अपेक्षा नगर्नु होला । विद्यार्थीहरुले प्रतियोगतामा सफलता प्राप्त गर्नुछन् । बोलीमा संयम राख्नु होला ।

Published Date: 21 November 2023


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी