बेलायतको बर्मिङ्घममा बस्ने नेपालीहरुले मनाए म्ह: पूजा (फोटो फिचर)

बेलायतको बर्मिङ्घममा बस्ने नेपालीहरुले मनाए म्ह: पूजा (फोटो फिचर) : Icon Khabar

बेलायत, मंसिर २ । यस साता तिहारको अवसरमा बेलायतको बर्मिङ्घममा बस्ने नेपालीहरुले म्ह: पूजा मनाएका छन् । सो स्थान मा बसोबास गर्ने झी नेवा समुदायले नेपालको नेवार समुदायले मनाउने मौलिक पर्व म्ह: पूजा मनाएका हुन्।

उक्त पूजामा बालबालिका, युवा , वयस्क देखि जेष्ठ नागरिकहरुको पनि सहभागिता रहेको थियो। त्यहाँ मनाइएको म्ह: पूजाका तस्बिरहरु आइकन खबरमा फिचर गरिएको छ।

बर्मिङ्घममा पहिलो पटक म्ह: पूजा मनाइएको हो। बेलायतकै म्यानचेस्टर र राजधानी लण्डनमा भने धेरै वर्ष अघि देखि नै मनाउँदै आएको छ।

Published Date: 18 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु