आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक २२ । आज २०८० कात्तिक २२ गते बुधवार, तद्अनुसार नोभेम्बर ८, २०२३ । आजको तिथि- कात्तिक कृष्णपक्ष एकादशी, नक्षत्र- पूर्वफाल्गुनी, योग- ऐन्द्र, करण- भद्रा, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः२०, सूर्यास्त- १७ः१४ ।

आजको राशिफल

मेष: धनार्जन सुमग हुनेछ । विद्यार्थी वर्गले सफलता पाउने छन् । पठन–पाठनमा मन लाग्ने छ । लामो यात्राको योजना बन्ने छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारले क्लेश हुनसक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

मिथुन: शत्रु नतमस्तक हुनेछन् । प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट: लेन–देनमा सावधानी अपनाउनु होला । शारीरिक कष्ट सम्भव छ । शुभ समाचार पाइने छ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । आम्दानीमा कमी आउन सक्छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । कुनै विवादमा नअल्झिनु होला । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु: छटपटि रहने छ । कामको विरोध हुनेछ । पूजा–पाठमा मन लाग्ने ।

मकर: स्वास्थ्य कमजोर रहने छ । विवादबाट क्लेशको सम्भावना छ । राज्यका प्रतिनिधिबाट सहयोग पाइने छ ।

कुम्भ: कष्ट, भय, चिन्ता तथा छटपटिको वातावरण बन्न सक्छ । जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मीन: धन प्राप्ति सुगम हुनेछ । ऐश्वर्यका साधनमा ठूलो खर्च हुनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मेष: धनार्जन सुमग हुनेछ । विद्यार्थी वर्गले सफलता पाउने छन् । पठन–पाठनमा मन लाग्ने छ । लामो यात्राको योजना बन्ने छ ।

वृष: बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारले क्लेश हुनसक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

मिथुन: शत्रु नतमस्तक हुनेछन् । प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कर्कट; लेन–देनमा सावधानी अपनाउनु होला । शारीरिक कष्ट सम्भव छ । शुभ समाचार पाइने छ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ ।

कन्या: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । आम्दानीमा कमी आउन सक्छ ।

तुला: अप्रत्याशित खर्च बढ्ने छ । कुनै विवादमा नअल्झिनु होला । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

वृश्चिक: नयाँ आर्थिक नीति बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु: छटपटि रहने छ । कामको विरोध हुनेछ । पूजा–पाठमा मन लाग्ने ।

मकर; स्वास्थ्य कमजोर रहने छ । विवादबाट क्लेशको सम्भावना छ । राज्यका प्रतिनिधिबाट सहयोग पाइने छ ।

कुम्भ: कष्ट, भय, चिन्ता तथा छटपटिको वातावरण बन्न सक्छ । जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मीन: धन प्राप्ति सुगम हुनेछ । ऐश्वर्यका साधनमा ठूलो खर्च हुनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

Published Date: 08 November 2023

ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल

ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु